जितेन्द्र परियार जस्ता डाक्टर कुनै पदमा नपुगुन्
kalakarmi.com · Sat Aug 08 04:16:21 GMT 2026

काठमाडौं– गत चैतको सुरुवातदेखि मेरो धेरैजसो समय नयाँ वानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को प्रांगण मै बितिरहेको छ । आकस्मिक कक्ष, आइसियूदेखि ओपिडीसम्मका गल्लीहरूसँग मेरो नजिकको परिचय भइसकेको छ ।
पछिल्लो समय मिडिया तथा सोसल मिडियामा सिभिल अस्पतालको भीडलाई लिएर जस्ता समाचार र भिडियोहरू छ्याप–छ्याप्ती देखिएका छन्, ती भीड मैले दिनहुँ देख्दै र छिचोल्दै आएको दृश्य हो । तर, त्यो अस्तव्यस्त भीडलाई छिचोलेर जब आफ्नो डाक्टरको ओपिडी बाहिर पुगिन्छ, त्यहाँको वातावरण अचम्मसँग शान्त भेटिन्छ ।
Read full story at source (kalakarmi.com)