विश्वविद्यालयका शिक्षक नियुक्ति र बढुवा प्रणाली सुधारिँदै, शिक्षा मन्त्रालयमा नीति कार्यशाला
kalakarmi.com · Sat Aug 08 04:16:05 GMT 2026

काठमाडौं- शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘विश्वविद्यालय संकाय भर्ना, विकास र पदोन्नतिः मिशन पङ्क्तिबद्धता, प्रोत्साहन र प्रभाव’ विषयक कार्यशालाको पहिलो सत्र सम्पन्न भएको छ ।
संहदरबारस्थित मन्त्रालयमा प्रारम्भ भएको विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन्नति प्रणालीलाई समयसापेक्ष, समावेशी र विश्वविद्यालयको संस्थागत मिसनसँग पङ्क्तिबद्ध बनाउने उद्देश्यले आयोजित दुई दिने नीति कार्यशालाको पहिलो सत्र शुक्रवार सम्पन्न भएको हो ।
Read full story at source (kalakarmi.com)