तलबमा तलमाथि : तह एउटै, स्केल फरक
janaaastha.com

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बढाएको कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले साउन १ गतेदेखि लागू हुने गरी निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीको नयाँ तलब र सुविधा तोकेको छ ।
Read full story at source (janaaastha.com)