सप्तरीबाट १ सय ९० किलो गाँजा बरामद
ekantipur.com · Sat Aug 08 04:34:01 GMT 2026

सप्तरीबाट १ सय ९० किलो गाँजा बरामद
विशेष सूचनाका आधारमा बोर्डर आउट पोष्ट (बिओपी) बनैनियाँ र नेपाल प्रहरीको संयुक्त टोलीले कजरातर्फ जाने नहर छेउस्थित सिमलीको झ्याङबाट उक्त गाँजा बरामद गरेको हो ।
Read full story at source (ekantipur.com)