झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र
nepalpress.com · Sat Aug 08 04:32:28 GMT 2026

झापा । गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घीय सरकारबाट जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहका लागि विनियोजित पुँजीगत बजेट १२ अर्ब ६९ करोड ३४ लाख १० हजार ५ सय ९० रुपैयाँमध्ये छ अर्ब ४७ करोड २५ लाख ४९ हजार १ सय ८६ रुपैयाँ मात्र खर्च भएको हो ।
Read full story at source (nepalpress.com)