नेपालमा दैनिक ८२ सडक दुर्घटना, औसतमा ७ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Sat Aug 08 04:38:36 GMT 2026

नेपालमा सडक दुर्घटनाको अवस्था झन् गम्भीर बन्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा देशभर २९ हजार ९८८ वटा सवारी दुर्घटना भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको वार्षिक कार्यप्रगति विवरणअनुसार दुर्घटनामा २ हजार ७०७ जनाको मृत्यु भएको छ। त्यस्तै ६ हजार ९७६ जना साधारण घाइते र ७ हजार ८०४ जना गम्भीर घाइते भएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)