झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र
nepalnews.com · Sat Aug 08 04:54:45 GMT 2026

झापा। गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र खर्च भएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारबाट जिल्लास्थित संघीय कार्यालय तथा स्थानीय तहका लागि विनियोजित पुँजीगत बजेट रु १२ अर्ब ६९ करोड ३४ लाख १० हजार ५९० मध्ये रु छ अर्ब ४७ करोड २५ लाख ४९ हजार १८६ मात्र खर्च भएको हो।
Read full story at source (nepalnews.com)