ब्रोड पिकमा ज्यान गुमाएकाहरूको सस्झनामा 'ट्रिब्युट रन ५के' (तस्बिरहरू)
setopati.com · Sat Aug 08 04:53:33 GMT 2026
पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको सम्झनामा काठमाडौंमा ‘ट्रिब्युट रन ५के’ आयोजना गरिएको छ।
कपनको बालुवाखानीबाट सुरु भएको पाँच किलोमिटर दौड बौद्धस्थित बौद्धनाथ स्तुपामा पुगेर सम्पन्न भएको छ।
Read full story at source (setopati.com)