नेपाल प्रिमियर लिग : हरमित सिंह जनकपुर बोल्ट्सको कप्तान
lokaantar.com
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि अमेरिकी खेलाडी हरमित सिंहलाई कप्तानको जिम्मेवारी दिएको छ ।
जनकपुर बोल्ट्सले शनिबार सामाजिक सञ्चालमार्फत् हरमित सिंहलाई कप्तानको भूमिकामा क्लबमा स्वागत गरिएको जनाएको छ ।
Read full story at source (lokaantar.com)