मोरक्कोका आप्रवासीका कारण विवादमा फसे स्पेन र इटाली
kendrabindu.com · Sat Aug 08 04:59:17 GMT 2026

म्याड्रिड । सेउटामा आप्रवासीको चाप बढेपछि स्पेन र इटालीबीच विवाद चर्किएको छ । स्पेनले इटालीबाट आउने हवाई तथा समुद्री यात्रुमाथि सीमा जाँच लागू गरेको छ । इटालीले यसअघि नै स्पेनबाट आउने यात्रुमाथि अतिरिक्त सीमा नियन्त्रण लागू गरिसकेको थियो ।
स्पेनको नयाँ व्यवस्था मध्यरात (जीएमटीअनुसार राति १० बजे) देखि लागू भएको हो । यो सेप्टेम्बर ७ सम्म कायम रहने स्पेन सरकारले जनाएको छ । परिस्थितिमा परिवर्तन आएमा उक्त अवधि संशोधन गर्न सकिने पनि उसले जनाएको छ ।
Read full story at source (kendrabindu.com)