'इथा' अर्थात् इतिहास, दर्शन र नारी चेतनाको त्रिवेणी
setopati.com · Sat Aug 08 04:56:03 GMT 2026

नेपाली साहित्यमा इतिहासप्रतिको आकर्षण बढिरहेको छ। लेखकहरू अतीततर्फ फर्किरहेका छन्। पुराना सभ्यता, संस्कृति र मिथकहरूको उत्खनन् भइरहेको छ।
लेखकहरू आफ्ना कृतिमार्फत इतिहासमा ओझेल परेका पात्रहरूलाई पुनः जीवित र स्थापित गर्ने प्रयास गरिरहेका छन्।
Read full story at source (setopati.com)