महेन्द्रेश्वर महादेवमा दूध स्नान [तस्वीरहरू]
nepalviews.com · Sat Aug 08 05:12:09 GMT 2026

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रअन्तर्गत मखनमा अवस्थित ऐतिहासिक महेन्द्रेश्वर महादेव मन्दिरमा शनिबार साउन महिनाको अवसर पारेर विशेष धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ ।
परम्पराअनुसार मन्दिरको प्रवेशद्वारमा रहेको बशाहसहितको शिवमूर्तिलाई दूधले अभिषेक गरी विधिवत् पूजा–आराधना गरिएको हो ।
Read full story at source (nepalviews.com)