आगामी असोज २३ देखि ‘नेपाल फिनटेक एक्स्पो २०२६’ हुँदै, ६५ बढी स्टल रहने
techpana.com · Sat Aug 08 05:11:07 GMT 2026

काठमाडौं । वित्तीय प्रविधि (फिनटेक) क्षेत्रको विकास र प्रवर्द्धनमा क्रियाशील संस्था ‘फिनटेक एलायन्स नेपाल’ (फ्यान) ले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आगामी २३ असोजदेखि दोस्रो संस्करणको यस एक्स्पो आयोजना हुनेछ ।
यस वर्ष एक्स्पोको अवधि विस्तार गरी तीन दिन पुर्याइएको छ । जसमा सहभागीहरूलाई प्रदर्शनी अवलोकन, व्यावसायिक छलफल, नेटवर्किङ र ज्ञान आदानप्रदानका लागि पर्याप्त समय उपलब्ध हुने आयोजकले जनाएको छ ।
Read full story at source (techpana.com)