नयाँ राजनीतिक विकल्प रोजेका जनता नै आज निराश छन् : राजेन्द्र लिङ्देन
nagariknews.nagariknetwork.com · Sat Aug 08 05:18:20 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो निर्वाचनमा नयाँ राजनीतिक दललाई मत दिएका नागरिक नै अहिले सबैभन्दा बढी निराश र असुरक्षित बनेको दाबी गरेका छन्।
शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशनमा बोल्दै लिङ्देनले आम नागरिक, निजी क्षेत्र र व्यवसायीसमेत आतंकित अवस्थामा रहेको बताए। उनले महँगी बढेको, बजारमा कृत्रिम अभाव सिर्जना भएको र निजी क्षेत्र निराश बनेको दाबी गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)