पाल्पामा साढे ७ लाख मूल्यको अवैध मदिरा बरामद
ekantipur.com · Sat Aug 08 05:20:04 GMT 2026

पाल्पामा साढे ७ लाख मूल्यको अवैध मदिरा बरामद
सिद्धार्थ राजमार्ग भएर पोखरा लैजाने क्रममा ६ सय २३ बोतल अवैध मदिरा बरामद भएको हो । एउटा कारसहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read full story at source (ekantipur.com)