ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश
khabarhub.com · Mon Aug 31 13:51:19 GMT 2026
ताप्लेजुङ – ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ।
ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको क्वार्टरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो ।
Read full story at source (khabarhub.com)