गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न
khabarhub.com · Mon Aug 31 13:54:41 GMT 2026

काठमाडौं – स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमावापत गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको जनाएको छ ।
बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमावापत कूल रु दुई अर्ब छ करोड ४३ लाख ३४ हजार भुक्तानी गरिएको छ । बोर्डले स्वास्थ्य संस्थाहरूलाई बिहीबार नै स्वास्थ्य भुक्तानीबारे परिपत्र गरेको हो ।
Read full story at source (khabarhub.com)