नाबालक छोरा लिएर मेची-महाकाली साइकल यात्रामा किन लागे साइमन?
himalpress.com · Sat Aug 08 05:35:51 GMT 2026
हेटौँडा- पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेचीऔमहाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडा आइपुगेका छन् ।
यही अगष्ट १ तारिख (साउन १६ गते) देखि काँकडभित्ताबाट साइकल यात्रा सुरु गरेका उनीहरू यात्राको सातौँ दिन हेटौँडा आइपुगेका हुन् । आफूहरू आजै चितवनतर्फको यात्रा गर्ने साइमनले जानकारी दिए ।
Read full story at source (himalpress.com)