केन्द्रीय अनुसन्धान ब्युरो : विश्वास, विवेक र जबाफदेहिताको कसीमा!
newsofnepal.com · Sun Dec 28 16:50:35 GMT 2025

नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) आम नागरिकले विश्वास गरेको एक विशिष्ट र शक्तिशाली अनुसन्धान संस्था हो। संगठित अपराध, आर्थिक अपराध, ठूला संगठित मुद्दा, अन्तर्राष्ट्रिय अपराध सञ्जाल तथा संवेदनशील प्रकृतिका घटनामा अनुसन्धान गर्ने जिम्मेवारी पाएको यो संस्था केवल प्रहरी संगठनकै नभई राज्य विधिको शासन (Rule of Law) को प्रतिनिधि निकायका रूपमा स्थापित भएको छ। सिआइबी सँग जोडिएको साख नेपाल प्रहरीकै साख हो, र यसको प्रत्येक कदमले प्रहरी संगठन मात्र होइन, राज्य संयन्त्रप्रतिको नागरिक विश्वासलाई प्रत्यक्ष प्रभाव पार्छ।
सिआइबीको मूलमन्त्र स्पष्ट छ—
Read full story at source (newsofnepal.com)