मिस युनिभर्स नेपाल- २०२६ को काठमाडौं अडिसनबाट छानिए २५ सुन्दरी
kalakarmi.com · Sat Aug 08 05:21:46 GMT 2026

काठमाडौं- सौन्दर्य प्रतियोगीता दिपल प्रिजेन्टर्स मिस युनिभर्स नेपाल २०२६ को काठमाडौं अडिसन सम्पन्न भएको छ ।
बिहीवार काठमाडौंको सोल्टी होटलमा भएको अडिसनबाट २५ जना छानिएका हुन् । आयोजकका अनुसार अडिसनमा जम्मा १०६ जनाको सहभागीता थियो, जसमा गैर आवासिय नेपालीहरुको पनि उपस्थिती थियो ।
Read full story at source (kalakarmi.com)