गौरमा निःशुल्क एन्टी–रेबिज खोप शिविर, पहिलो दिनमा ३० कुकुरलाई खोप
newsofnepal.com · Sat Aug 08 05:47:10 GMT 2026

रौतहट ।
रौतहटको सदरमुकाम गौरमा कुकुरबाट मानिसमा सर्न सक्ने रेबिज रोगको जोखिम न्यूनीकरण तथा कुकुरको स्वास्थ्य संरक्षणका लागि निःशुल्क एन्टी–रेबिज खोप शिविर सञ्चालन गरिएको छ।
Read full story at source (newsofnepal.com)