चेतनापरक उपन्यास ‘मञ्जरा’
baahrakhari.com · Sat Aug 08 05:46:00 GMT 2026

उपन्यासकार बालकृष्ण गजुरेलद्वारा विरचित ‘मञ्जरा’ समकालीन नेपाली समाजका जटिल यथार्थ, मानवीय संवेदना, सामाजिक विसङ्गति, राजनीतिक सङ्क्रमण तथा आध्यात्मिक चेतनालाई एकै सूत्रमा गाँसेर लेखिएको विचारप्रधान उपन्यासका रूपमा देखापरेको छ ।
कृति केवल मनोरञ्जनका लागि सिर्जित आख्यान होइन; बरु व्यक्ति, समाज, समय, दर्शन र अस्तित्वका गम्भीर प्रश्नहरूसँग पाठकलाई साक्षात्कार गराउने उद्देश्य बोकेको चेतनामूलक कृति हो भन्न सकिन्छ ।
Read full story at source (baahrakhari.com)