७ हजार सुरक्षाकर्मी उद्धारमा, ३०५ जनाको हवाई उद्धार
ratopati.com · Thu Aug 27 06:24:46 GMT 2026

काठमाडौँ । नेपाल-चीन सिमानाको रसुवागढी क्षेत्रमा आएको भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १६५ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै बाढीले ठुलो मानवीय क्षति पुर्याएको जानकारी दिएको हो।
Read full story at source (ratopati.com)