डा.बाबुराम भट्टराईको नजरमा विनाशकारी बाढीपछि गर्नुपर्ने तत्कालीन र दीर्घकालीन कार्यभार
ratopati.com · Thu Aug 27 06:22:47 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चीनको तिब्बत र नेपालको रसुवा हुँदै आएको विनाशकारी हिमपहिरोजन्य बाढीको प्रकोपपछि नेपाल र नेपालीले महत्त्वपूर्ण पाठ सिकेर तत्कालीन र दीर्घकालीन कामहरू गर्नुपर्ने बताएका छन् । साथै, उनले त्यस्ता काम गर्दा विवेकपूर्ण र संयमित ढङ्गले गर्नुपर्नेमा जोड दिएका छन् ।
डा.भट्टराईले तत्कालीन कार्यभार अन्तर्गत सरकारको नेतृत्वमा सबै राजनीतिक दल, निजी तथा नागरिक संघसंस्था र आम नागरिकले कुनै किन्तु परन्तु नगरी एकीकृत रूपमा विपत्तिमा परेकाहरूको खोजी, उद्धार, उपचार, राहत, पुनर्स्थापनामा पूर्ण ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
Read full story at source (ratopati.com)