उद्धार र राहतमा समन्वय अभाव झेल्दै स्थानीय सरकार
ratopati.com · Mon Aug 31 14:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको अप्रत्याशित विनाशकारी बाढीले रसुवा र नुवाकोट जिल्लाका हिमाली तथा पहाडी बस्तीहरूमा निकै ठुलो भौतिक र मानवीय क्षति पुर्याएको छ ।
यस क्षेत्रको साविकको भूगोल नै परिवर्तन हुने गरी आएको बाढीले जनधनको अपूरणीय क्षति मात्र गरेको छैन, बरु संघीयताको अभ्यास गरिरहेको नेपालमा विपद् व्यवस्थापनको सन्दर्भमा तीन तहका सरकारहरूबिच हुनुपर्ने समन्वयको यथार्थ चित्र समेत उजागर गरिदिएको छ ।
Read full story at source (ratopati.com)