बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न पाँच कार्यदल बनाइने
nagariknews.nagariknetwork.com · Mon Aug 31 13:52:50 GMT 2026

भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सरकारले पाँचवटा कार्यदल गठन गर्ने निर्णय गरेको छ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित विपद्बाट भएको आर्थिक क्षति र प्रतिकार्य योजनासम्बन्धी छलफलमा सहभागी विभिन्न मन्त्रालयका मन्त्री, सचिव तथा सम्बन्धित निकायका प्रतिनिधिले प्रभावित क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)