लिङ्देनको चेतावनी : पद ओगट्ने र सङ्कटमा भाग्नेलाई पार्टीमा ठाउँ छैन
ratopati.com · Sat Aug 08 06:14:17 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी आफूले लिने बताए।
राप्रपा काठमाडौँ महानगरपालिका नगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन आग्रह गरेका हुन् ।
Read full story at source (ratopati.com)