धर्मभन्दा माथि मानवता
ratopati.com · Sat Aug 08 06:15:00 GMT 2026

धर्मको सर्वोच्च उद्देश्य मानिसलाई असल मानिस बनाउनु हो । जब धर्मले मानवतालाई आलोकित गर्छ, तब समाजमा शान्ति, सद्भाव र सहअस्तित्वको उज्यालो फैलिन्छ । आजको विश्व विज्ञान, प्रविधि र आर्थिक विकासका दृष्टिले अभूतपूर्व उचाइमा पुगेको छ ।
कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष अनुसन्धान, डिजिटल अर्थतन्त्र र विश्वव्यापी सम्पर्कले मानव सभ्यतालाई नयाँ युगतर्फ डोर्याइरहेका छन् । तर, यही समय मानव समाजले अर्को गम्भीर चुनौती पनि सामना गरिरहेको छ– धार्मिक असहिष्णुता, जातीय विभाजन, सांस्कृतिक अस्वीकार र घृणाको राजनीति ।
Read full story at source (ratopati.com)