चार क्विन्टल गाँजासहित चार जना पक्राउ
nagariknews.nagariknetwork.com · Sat Aug 08 06:09:02 GMT 2026

बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र-चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।
बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)