आपतकालीन रकम उपलब्ध गराउन जलवायु हानी नोक्सानी कोषलाई सरकारले पठायो पत्र
onlinekhabar.com · Mon Aug 31 13:54:29 GMT 2026

१५ भदौ, काठमाडौं । सरकारले ‘अन्तर्राष्ट्रिय हानी नोक्सानी कोष’ सँग आपतकालीन कोष तत्काल उपलब्ध गराउन अनुरोध गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा कोषको सञ्चालक समिति (बोर्ड) का सह–अध्यक्षहरूलाई सम्बोधन गर्दै आज एक आधिकारिक पत्र पठाएको हो ।
Read full story at source (onlinekhabar.com)