गर्भमा जीवन, परेलामा आँसु : बाढीले खोसेको कार्साङको संसार
ekantipur.com · Mon Aug 31 13:47:43 GMT 2026

गर्भमा जीवन, परेलामा आँसु : बाढीले खोसेको कार्साङको संसार
गत बुधबार आएको भोटेकोशी बाढीमा कार्साङले २१ महिनाको छोरा र आफूलाई त जसोतसो जोगाइन् । तर काममा निस्कन्छु भनेर हिँडेका श्रीमान् त्यसदिनदेखि बेपत्ता छन् ।
Read full story at source (ekantipur.com)