अन्नपूर्णले पूरा गर्यो विदेशी खेलाडीको कोटा
baahrakhari.com · Mon Aug 31 13:55:59 GMT 2026
काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल)को पहिलो संस्करणका लागि मंगोलियाका सेटर तुर्मान्डाख गान्खुयागलाई अनुबन्ध गरेको छ ।
अन्नपूर्णले एनभीएलका लागि अनुबन्ध गरेको गान्खुयाग जा तेस्रो मंगोलियन खेलाडी हुन् । यसअघि नै अन्नपूर्णले मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर मंखबायर र हिटर इंख एर्डेन जारगालसोट (एडी) लाई भित्र्याइसकेको छ ।
Read full story at source (baahrakhari.com)