सिंहदरबारभित्र महिला सोत्तर
janaaastha.com

साउन १३ गतेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवा गरेसँगै सिंहदरवारबाट विशिष्ट श्रेणीका महिला लखेटिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयकी लक्ष्मी बस्नेतलाई तथ्यांक अधिकारीको रुपमा सरुवा गरिएको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट अतिरिक्त समूहमा फालिएकी राधिका अर्याललाई कर्णाली प्रदेशतिर धपाइएको छ ।
Read full story at source (janaaastha.com)