आईपीओको तयारीमा रहेको कैलाश हेलिकोप्टरको आम्दानी २६ प्रतिशतले गिरावट
kendrabindu.com · Sat Aug 08 06:17:19 GMT 2026

काठमाडौं। प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश हेलिकोप्टर सर्भिस लिमिटेडको चालु आर्थिक वर्षको पहिलो नौ महिनामा आम्दानीमा उल्लेख्य गिरावट आएको छ ।
कम्पनीको सञ्चालन आम्दानी गत आवको सोही अवधिको तुलनामा करिब २६ प्रतिशतले घटेर ३९ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको क्रेडिट रेटिङ पुनरावलोकन गर्दै इक्रा नेपालले कम्पनीलाई पुनःट्रिपल बी रेटिङ प्रदान गरेको छ । यससँगै कम्पनीमाथि लगाइएको ‘वाच विथ डेभलपिङ इम्प्लिकेसन’ श्रेणी पनि हटाइएको छ ।
Read full story at source (kendrabindu.com)