पलाँता अस्पतालमा चिकित्सक र नर्समाथि दुर्व्यवहार, तीन जना पक्राउ
nepalpress.com · Sat Aug 08 06:11:30 GMT 2026

काठमाडौं। कालिकोटको पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गर्नुका साथै अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार २२ गते अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गर्ने र अस्पतालका सामान तोडफोड गर्ने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको हो ।
Read full story at source (nepalpress.com)