अमेरिकी खुफिया रिपोर्ट– रूसले २०२९ भित्र नेटो राष्ट्रमाथि आक्रमण गर्न सक्ने आशंका
bishowkhabar.com · Sat Aug 08 06:20:10 GMT 2026

काठमाडौं– अमेरिकी खुफिया निकायको नयाँ आकलन अनुसार रूसले आगामी केही वर्षभित्र कुनै नेटो सदस्य राष्ट्रमाथि सीमित स्तरको हमला गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।
द वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको रिपोर्टमा साइबर आक्रमण, हाइब्रिड कारबाही वा सानो भूभागमा सैन्य घुसपैठमार्फत नेटोको सामूहिक रक्षा प्रतिबद्धता परीक्षण गर्न सकिने उल्लेख छ ।
Read full story at source (bishowkhabar.com)