बाढीपीडितको राहतका लागि द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीद्वारा १० लाख ५१ हजार सहयोग
kendrabindu.com · Thu Aug 27 06:22:38 GMT 2026

काठमाडौं । रसुवा बाढी-पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ग्रुपले १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
समूहले उक्त सहयोग रकम ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा हस्तान्तरण गरेको हो।
Read full story at source (kendrabindu.com)