कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सुरु
barnanmedia.com · Mon Jun 08 14:39:20 GMT 2026

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सुरु गरेको “Make Your Own Law” अभियानले आज १८ दिन पूरा गरेको छ। यस अवधिमा देशभरिबाट १०३ वटा महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका छन्।
प्राप्त सुझावहरूमध्ये केही रोचक र विचारयोग्य सुझावहरूबारे कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तयार गर्नुभएको भिडियो सामग्री ।
Read full story at source (barnanmedia.com)