मजदुर कुटपिट प्रकरणमा मुछिए मेयर
annapurnapost.com · Sat Aug 08 06:19:42 GMT 2026

महोत्तरी : जनताको दुःखसुखमा मलम लगाउने, कानुनको पालना गराउने र विधिको शासन जोगाउने मुख्य जिम्मेवारी जनप्रतिनिधिकै हो। तर, महोत्तरीको गौशाला नगरपालिकाका मेयर डा. दीपेन्द्र महतोका लागि भने पदीय मर्यादा र कानुनको सीमा केवल ‘कागजका पाना’मा सीमित देखिएका छन्।
कहिले अस्पतालको इमर्जेन्सी वार्डमा छिरेर स्वास्थ्यकर्मीमाथि हातपात, कहिले महिला कर्मचारीमाथि दुव्र्यवहार त कहिले कर्मचारी कुट्ने धम्की—मेयर महतोको पहिचान सुशासनभन्दा बढी ‘दादागिरी’का कारण बाक्लै चर्चामा आउने गरेको छ।
Read full story at source (annapurnapost.com)