ब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा ‘ट्रिब्युट रन’ (तस्बिरहरु)
nepalnews.com · Sat Aug 08 06:27:39 GMT 2026

काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको सम्झनामा काठमाडौंमा ‘ट्रिब्युट रन ५के’ आयोजना गरिएको छ।
कपनको बालुवाखानीबाट सुरु भएको पाँच किलोमिटर दौड बौद्धस्थित बौद्धनाथ स्तुपामा पुगेर सम्पन्न भएको छ। दौडमा सहभागी आरोही, पर्वतारोहणप्रेमी, धावक तथा सर्वसाधारणले बौद्धनाथ पुगेर ब्रोड पिकमा ज्यान गुमाएका नेपाली आरोहीहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका छन्।
Read full story at source (nepalnews.com)