‘एभरेज बिड’ प्रणालीको प्रभाव : बबई सिँचाइका दुई ठेक्कामा २१६ कम्पनीको प्रतिस्पर्धा
ratopati.com · Sat Aug 08 06:32:21 GMT 2026

काठमाडौँ । बबई सिँचाइ आयोजनामा लागू गरिएको ‘एभरेज बिड’ प्रणालीका कारण निर्माण व्यवसायीहरूमा अभूतपूर्व उत्साह देखिएको छ । आयोजनाअन्तर्गत २ करोड रुपैयाँभन्दा कम लागतका दुई वटा ठेक्कामा २ सय १६ निर्माण कम्पनीले बोलपत्र पेस गरेका छन् ।
आयोजनाको ठेक्का नम्बर १२ मा १०२ वटा र ठेक्का नम्बर १४ मा ११४ वटा निर्माण कम्पनीले प्रतिस्पर्धाका लागि आवेदन दिएका हुन् । यसअघि न्यून दररेटमा ठेक्का सकारेर काम अलपत्र पार्ने वा गुणस्तरहीन हुने समस्या बढ्दै गएका बेला नयाँ प्रणालीले व्यवसायीहरूलाई आकर्षित गरेको हो ।
Read full story at source (ratopati.com)