काठमाडौं गोर्खाजको 'अफिसियल हस्पिटालिटी पार्टनर'को रूपमा होटल क्राउन इम्पेरियल अनुबन्धित
neplays.com · Sat Aug 08 06:32:00 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को प्रमुख टोलीमध्ये एक काठमाडौँ गोर्खाजले सोल्टीमोड (रविभवन) स्थित होटल क्राउन इम्पेरियललाई आगामी सिजन ३ का लागि आफ्नो 'अफिसियल हस्पिटालिटी पार्टनर'को रूपमा आधिकारिक रूपमा अनुबन्ध गरेको छ।
यस सम्झौताअन्तर्गत होटल क्राउन इम्पेरियलले काठमाडौँ गोर्खाजको टोली, विदेशी खेलाडीहरू तथा सपोर्ट स्टाफका लागि विशेष बसोबास र वेलनेस केन्द्रको रूपमा सेवा प्रदान गर्नेछ।
Read full story at source (neplays.com)