प्रतापपुरका वडा अध्यक्ष यादव पक्राउ
janaaastha.com

पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरेन्द्र यादव दाउन्नेबाट पक्राउ परेका छन् । उनीविरुद्ध ईलाका प्रहरी कार्यालय बेलटारीमा जग्गासम्बन्धी बिषयमा किर्ते र ठगीको जाहेरी परेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालययका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिए ।
Read full story at source (janaaastha.com)