शव सुरक्षित राख्न कोल्ड स्टोर उपलब्ध गराउन मन्त्री पुनको आग्रह
gorkhapatraonline.com · Thu Aug 27 06:24:32 GMT 2026

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले रसुवामा आएको बाढीबाट मृत्यु भएकाहरूको शव सुरक्षित राख्न त्रिशूली र नारायणी नदी आसपासका जिल्लामा रहेका कोल्ड स्टोर उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
बाढीबाट ठुलो मानवीय क्षति भएकाले विभिन्न स्थानमा संकलन गरिएका शवको सनाखत नहुँदासम्म सुरक्षित राख्न कोल्ड स्टोर आवश्यक रहेको बताउँदै मन्त्री पुनले कोल्ड स्टोरको भाडा तथा अन्य खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)