रुग्ण राष्ट्रिय उद्योगमा सुधारको दाबी, औषधिदेखि दुग्ध र हवाई सेवासम्ममा प्रगति
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ। वर्षौँदेखि बन्द, घाटा र व्यवस्थापकीय समस्याले थलिएका सार्वजनिक उद्योग तथा संस्थानमा सुधारको संकेत देखिन थालेको सरकारले दाबी गरेको छ।
प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा राष्ट्रिय उद्योगलाई पुनः सञ्चालनमा ल्याउने, उत्पादन तथा बिक्री बढाउने र आर्थिक रूपमा सबल बनाउने प्रयासबाट केही क्षेत्रमा सकारात्मक परिणाम आउन थालेको उल्लेख गरेका छन्।
Read full story at source (hamrakura.com)