मंगलबार नेपाल फर्किँदै देउवा, विमानस्थलमै पक्राउ पर्ने चर्चा; प्रहरीको तयारीबारे के छ?
barnanmedia.com · Sat Aug 08 06:47:07 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी मंगलबार नेपाल फर्किने तयारीमा रहेको खबरसँगै उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिने चर्चा पनि सुरु भएको छ।
देउवाको नेपाल आगमनको मिति नजिकिँदै गर्दा उनीविरुद्ध कुनै कानुनी प्रक्रिया अघि बढेको छ कि छैन भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ। सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा उनलाई विमानस्थलमै पक्राउ गर्न सकिने दाबीहरू सार्वजनिक भइरहेका छन्।
Read full story at source (barnanmedia.com)