सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता
khabarhub.com · Mon Aug 31 14:01:42 GMT 2026

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच चार प्रादेशिक अस्पताललाई २० वर्षसम्म शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता भएको छ ।
धनगढीमा आज आयोजित एक कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा र विश्वविद्यालयका उपकुलपति प्रा.डा सुनिलकुमार जोशीको उपस्थितिमा सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
Read full story at source (khabarhub.com)