असोजमा ३ दिन नेपाल फिनटेक एक्सपो हुँदै, पहिलो पटक प्रिमियम लाउन्ज
setopati.com · Sat Aug 08 07:01:29 GMT 2026

नेपाल फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक अलायन्स नेपाल (Fintech Alliance Nepal - FAN) ले नेपाल फिनटेक एक्सपो २०२६ (दोस्रो संस्करण) गर्ने भएको छ।
आगामी असोज २३, २४ र २५ (अक्टोबर ९, १० र ११ ) ललितपुरको हेरिटेज गार्डेनमा सो एक्सपो आयोजना गरिने भएको हो।
Read full story at source (setopati.com)