रसुवा बाढी : ९३९ जनाको शव फेला, ३९२५ जना सम्पर्कविहीन
annapurnapost.com · Mon Aug 31 13:55:38 GMT 2026

काठमाडौं : भोटेकोशी बाढीले बेपत्ता भएकामध्ये ९३९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझ ६ बजेसम्म ९३९ जनाको शव भेटिएको हो।
त्यस्तै सम्पर्कविहीन हुनेको संख्या ३९२५ रहेको छ। प्राधिकरणका अनुसार २७९ जना घाइते छन् भने हालसमस्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ।
Read full story at source (annapurnapost.com)