विपद्मा सरकारसँगै उभिने प्रतिबद्धता वरुण चौधरीको, भारतको साथप्रति आभार
nepalviews.com · Mon Aug 31 14:01:19 GMT 2026

काठमाडौं । रसुवा बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा चौधरी ग्रुपले सरकारलाई साथ दिएको छ।
विपद्को कठिन घडीमा तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्स्थापनासम्मका काममा निजी क्षेत्रको भूमिका बढाउँदै चौधरी ग्रुपले सरकारसँग सहकार्य अघि बढाएको हो।
Read full story at source (nepalviews.com)